नियम १२
उमेरको हद
सैनिक प्राविधिक सेवाका अधिकृतको उमेरको हद ऐनको अनुसूची-३ को प्राविधिक तर्फको समान तहको अधिकृत सरह र देहायको पदमा कार्यरत सैनिकको उमेरको हद देहाय बमोजिम हुनेछः-
(क) अमल्दार उनन्चास वर्ष (ख) हुद्दा पचास वर्ष
(ग) जमदार एकाउन्न वर्ष (घ) सुबेदार बाउन्न वर्ष
(क) अमल्दार उनन्चास वर्ष (ख) हुद्दा पचास वर्ष
(ग) जमदार एकाउन्न वर्ष (घ) सुबेदार बाउन्न वर्ष